IME Life

हिमालय जनरल इन्स्योरेन्सले बैशाख २६ गते बाट अभिकर्ता तालिम संचालन गर्दै

SPIL
NIC ASIA

काठमाडौं । निर्जीवन बीमा कम्पनी  हिमालय जनरल  इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ अभिकर्ता बन्ने अवसर खुलाएको छ । कम्पनीले यही बैशाख २६  गतेदेखि ३०  गतेसम्म ५  दिने अभिकर्ता तालिम संचालन गर्न लागेको हो ।

बैशाख २०  गते सम्म आवेदन दिएका कम्तिमा एसएलसी/ एसइई उत्तीर्ण इच्छुक नेपाली नागरिकले अभिकर्ता तालिममा सहभागी हुन सक्ने छन् ।

Prabhu
Crest

कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै यस्तो जटिल अवस्थामा पनि अवसर प्रदान गर्ने हेतुले कम्पनीले प्रविधिको पहुँच भएका र अभिकर्ता बन्ने इच्छा हुनेहरुका लागि भर्च्युअल माद्यम मार्फत अभिकर्ता तालिम दिन लागेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS