SKIP THIS

PCL

यस्तो छ आजको विदेशी विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ९६ पैसा र बिक्रिदर ११८ रुपैयाँ ५६ पैसा रहेको छ । त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४१ रुपैयाँ ६२ पैसा र बिक्रिदर १४२ रुपैयाँ ३४ पैसा रहेको छ ।

युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६३ रुपैयाँ ९१ पैसा र बिक्रिदर १६४ रुपैयाँ ७५ पैसा रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार