IME Life
Beema Board

सबैको लघुवित्तको अधिकांश सूचक उत्साहजनक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सबैको लघुवित्तको चालु आर्थिक वर्षको तेस्रो त्रैमासबमे वित्तिय विवरण सार्वजनिक गरेको छ।तेस्रो त्रैमासको अवधिसम्ममा लघुवित्तको खुद नाफा २२२ प्रतिशतले बढेर ७ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोहि अवधिमा लघुवित्तको नाफा २ करोड ४६ रुपैयाँ रहेको थियो । त्यस्तै, खुद ब्याज आम्दानी र संचालन नाफामा आकर्षक वृद्धि भएसँगै यसको खुद नाफा बढ्न पुगेको तथ्याङ्ले देखाएको छ।

Prabhu
Crest

खुद ब्याज आम्दानी ७४ प्रतिशतले बढेर १४ करोड ६३ लाख ६९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ८ करोड ४२ लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो । लघुवित्तको हालको चुक्ता पुँजी २० करोड ६० लाख २७ हजार रुपैयाँ छ भने जगेडा कोषमा ९ करोड ३१ लाख ८० हजार रुपैयाँ छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ७ पैसाले बढेर वार्षिक ५१ रुपैयाँ ३० पैसा पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS