IME Life
Beema Board

मुद्धती निक्षेपमा २ अर्ब लगानी गर्दै नेपाल राष्ट्र बैंक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । नेपाल राष्ट्र बैंक लिमिटेडले २ अर्ब २१ लाख रुपैयाँ बराबरको रकम मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले बैंकको विभिन्न कोषमा रहेको उक्त रकम ३६५ दिनका लागि (२०७८ साल जेठ २ गतेदेखि २०७९ साल जेठ १ गतेसम्म)नबैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमा लगानी गर्न लागेको जनाएको छ ।

बैंकले क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ६० करोड १७ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३० करोड ३ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १० करोड १ लाख रुपैयाँ गरी कूल २ अर्ब २१ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

Prabhu
Crest

बैंक तथा वित्तीय संस्थाले वैशाख २१ गते, मंगलबार दिउँसो १ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS