IME Life

चाइनाकै ठूलो जीवन बीमा कम्पनीको नाफा ६७%ले वृद्धि

SPIL
NIC ASIA

एजेन्सी।  चीनको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी चाईना लाईफ इन्स्योरेन्सले प्रथम त्रैमासमा ४ दशमलव ४१ बिलियन अमेरिकी डलर खुद मुनाफा गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा ६७ दशमलव ३० प्रतिशतले धेरै हो।

चाईना लाईफका अनुसार बीमा उद्योगले अहिलेसम्म कोभिड-१९ महामारीको प्रभावबाट पूर्ण रूपले बैर आउँन सकेको छैन यद्यपि कम्पनीले प्रथम त्रैमासमा राम्रो प्रगति गर्न सफल भएको हो ।

Prabhu
Crest

त्यस्तै, कम्पनीले समिक्षा अवधिमा बीमा शुल्क आम्दानी ५ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS