IME Life
Beema Board

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफामा सामान्य सुधार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।बैंकले यस त्रैमासको अवधिसम्ममा ४४ करोड ८३ लाखरुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक बर्षको तुलनामा कम्पनीको नाफा ३ प्रतिशतले बढेको हो ।

बैंकको खुद ब्याज आम्दानी १० दशमलव ८४ प्रतिशतले घटेपनि सञ्चालन नाफा २ दशमलव ७४ प्रतिशतले बढेको छ । जसका कारण खुद नाफामा झिनो मात्रामा भएपनि सुधार देखिएको हो ।

Prabhu
Crest

बैंकको हालको चुक्ता पुँजी ३ अर्ब ४० करोड रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी भने ४ रुपैयाँ ६६ पैसाले घटेर १७ रुपैयाँ ५४ पैसामा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ भने १ सय ३८ रुपैयाँ ५० पैसा रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS