IME Life

मेगा बैंकमा रोजगारीको अवसर, आवेदन दिन पाँच दिन बाँकि

SPIL
NIC ASIA

काठमाडौं । मेगा बैंकले विभिन्न पदका लागि ५६ जना कर्मचारीहरु माग गरेको छ ।बैंकले ७ वटै प्रदेशमा रहेका आफ्ना शाखाहरु लागि आवश्यक कर्मचारी मागेको हो ।

बैंकले प्रबन्धक, सहायक प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत लगायत सहायक स्तरका लागि कर्मचारी माग गरेको हो ।

Prabhu
Crest

बैंकले एसईई पासले पनि आवेदन दिन सक्ने जनाएको छ । इच्छुक योग्यता पुगेका नेपाली नागरिकले बैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS