SKIP THIS

PCL

मेगा बैंकमा रोजगारीको अवसर, आवेदन दिन पाँच दिन बाँकि

काठमाडौं । मेगा बैंकले विभिन्न पदका लागि ५६ जना कर्मचारीहरु माग गरेको छ ।बैंकले ७ वटै प्रदेशमा रहेका आफ्ना शाखाहरु लागि आवश्यक कर्मचारी मागेको हो ।

बैंकले प्रबन्धक, सहायक प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत लगायत सहायक स्तरका लागि कर्मचारी माग गरेको हो ।

बैंकले एसईई पासले पनि आवेदन दिन सक्ने जनाएको छ । इच्छुक योग्यता पुगेका नेपाली नागरिकले बैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार