IME Life
Beema Board

सबै उपसूचकमा हरियाली छाउँदा सर्वाधिक कारोबार भएका १० कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ९२ दशमलव ४६ अंकले बढेको छ । आज ५ अर्ब १० करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबै उपसूचक बढेका छन् । आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । कम्पनीको २३ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेर ८ सय ४७ रुपैयाँमा कायम भएको छ । त्यस्तै, निफ्राको २१ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ३ दशमलव ८० प्रतिशतले बढेर ५४६ रुपैयाँमा कायम भएको छ ।

त्यसैगरी आज नेपाल पुनर्बीमाको १४ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको १३ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । छिमेक लघुवित्तको १३ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS