IME Life
Beema Board

सुनको भाउ घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य मंगलबार घटेको छ । अघिल्लो दिनको तुलनामा मंगलबार नेपाली बजारमा सुन तोलाको एक सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुनको भाउ तोलाको ९१ हजार २ सय रुपैयाँ, तेजावी ९० हजार ७ सय रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार ३ सय १५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

Prabhu
Crest

त्यस्तै चाँदी मूल्य अघिल्लो दिनको तुलनामा तोलाको ५ रुपैयाँले बढेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS