IME Life

बैंकमा खाता खोल्दा ‘प्लस कोड’ मार्फत ठेगाना खुलाउनु पर्ने

SPIL
NIC ASIA

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा खाता हुनेले प्लस कोड मार्फत आफ्नो ठेगाना खुलाउनु पर्ने भएको छ । विद्युतीय माध्यमबाट यकिन ठेगाना पहिचान गर्न गुगल प्लस कोड मार्फत सेवा ग्राहीले आफ्नो ठेगाना उपलब्ध गराउनु पर्ने भएको हो ।

नेपाल राष्ट्र बैंकले सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्नो सूचना प्रणाली तथा सेवाग्राहीको ठेगानामा प्लस कोड समेत राखी ठेगाना अध्यावधिक गर्न गराउन निर्देशन दिएको छ । हुलाक बस्तु वितरणका लागि गुगल प्लस कोड प्रयोग सम्बन्धी कार्य संचालन प्रकृयाँ २०७७ अनुसार यस्तो कार्य गर्न सम्पुर्ण बैंकहरुलाई निर्देशन दिएको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS