IME Life
Beema Board

तनहुँको दमौलीमा एभरेष्ट बैंकको नयाँ शाखा विस्तार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एभरेष्ट बैंकले तनहुँको दमौली शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । शाखा उद्घाटन व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने र बैंकका गण्डकी प्रदेश प्रमुख राजु गौलीले संयुक्त रूपमा गरेका हुन् । कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पवीन्द्रकुमार श्रेष्ठ, व्यास नगरपालिका–२ का वडाध्यक्ष काशीराम श्रेष्ठ, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत उपस्थित थिए ।

कार्यक्रममा बैंकले सम्पर्करहित भुक्तानीलाई प्रवद्र्धन गर्दै आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्न क्यूआर कोड पनि हस्तान्तरण गरेको छ ।

Prabhu
Crest

हालसमम् बैंकले १०३ शाखा, १३५ एटीएम, ३१ राजस्व संकलन काउन्टरसहित विश्वव्यापी नेटवर्कबाट आधुनिक मोबाइल र इन्टरनेट तथा एसएमएस बैंकिङ सुविधा दिँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS