IME Life

नारायणी डेभलपमेण्ट बैंकको हकप्रद शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
NIC ASIA

काठमाडौं । नारायणी डेभलपमेण्ट बैंकले हकप्रद शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ ।बैंकले गत पुस २८ गतेसम्म अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा हकप्रद शेयर जम्मा गरिदिएको एक सूचना मार्फत जनाएको छ।

त्यस्तै, बैंकले उक्त मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः शेयरधनीको हितग्राही खातामा शेयर जम्मा हुने बैंकले जानकरी गराएको छ ।

Prabhu
Crest

कम्पनीले हालसम्ममा पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल अथा पायक पर्ने निक्षेप सदस्यकोमा सम्र्पक राखी भौतिक शेयरलाई अभौतिकीकरण गराउन आग्रह गरेको छ। बैंकको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS