IME Life
Beema Board

यी हुन् सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज१ करोड ३० लाख ३२ हजार ८ सय २३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै एनसीसी बैंकको कारोबार भएको छ । बैंकको ६२ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भउको छ । निफ्राको २५ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया लघुवित्तको २१ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, नविल बैंकको १६ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको १३ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS