IME Life
Beema Board

कालिका लघुवित्तको अध्यक्षमा खाँण चयन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा कृष्ण बहादुर खाँण चयन भएका छन् । कम्पनीको वैशाख ७ गते सम्पन्न वार्षिक साधारण सभाबाट अध्यक्षमा खाँण चयन भएका हुन् ।

साथै, उक्त सभाले सञ्चालकहरु संस्थापक समूहमा विकास गौचन, शान्ता कुमारी पोखरेल उप्रेती, चन्द्र बहादुर क्षेत्री र सर्वसाधारण समूहमा विश्व राज नेपाल, केशव नारायण प्रधानलाई चयन गरेको संस्थाले जनाएकाो छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS