IME Life
Beema Board

यी हुन् आज सर्वाधिक कारोबार गर्ने कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेप्से परिसूचक ३२ दशमलव ४१ अंकले घटेर २६३२ दशमलव २० अंकको विन्दुमा कायम भएको छ । आज दिनभरिमा २ सय १४ वटा कम्पनीको १ करोड ३७ लाख ८७ हजार २ सय १८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७७ करोड रुपैयाँको शेयर करोबार भएको छ।

आज सबैभन्दा धेरै निफ्राको शेयर कारोबार भएको छ। आज निफ्राका को २५ करोड ४५ लाख रुपैयाँको शेयर करोबार भएको छ । हिमाल दोलखा हाईड्रोपावरको २२ करोड ६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

Prabhu
Crest

त्यस्तै, नागरिक लगानी कोष, मञ्जुश्री फाइनान्स, अपी पावर, नबिल बैंक, एनआईसी एशिया लघुवित्त, अपर तामाकोशी, एनआईसी एशिया बैंक र अरुण काबेलीको सार्वधिक कारोबार भएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS