IME Life

आरएमडीसी लघुवित्तको संस्थापक शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको कम्पनीको ३ लाख ९३ हजार ८०१ कित्ता संस्थापक शेयर बैशाख २ गतेदेखि  बैशाख ८ गते सम्मका लागि लिलामीमा ल्याएको हो ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४३५ रुपैयाँ तोकिएकाको छ । त्यसकारण सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।

Prabhu
Crest

विद्यमान संस्थापक शेयरधनीहरु वा अन्य जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले रितपूर्वक आवेदन दिनको लागि कम्पनीले सूचनामार्फत आग्रह गरेको छ । आवेदन दिंदा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS