IME Life
Beema Board

बीमा कम्पनीहरुलाई वर्क फ्रम होम र भर्चुअल माध्यमबाट सेवा प्रवाह गर्न बीमा समितिले निर्देशन दिदै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले सम्पुर्ण बीमा कम्पनीहरुलाई सकेसम्म आफ्ना कर्मचारीहरुलाई वर्क फ्रम होमको व्यवस्था गर्न निर्देशन दिने भएको छ ।  बीमा समितिले  बीमा कम्पनीमा भिडभाड कम गर्न भर्चुअल माध्यमको प्रयोग गर्न समेत निर्देशन दिने भएको छ ।

कर्मचारीहरुलाई सिफ्ट वेसिसमा परिचालन गरि नियमित रुपमा कार्य सम्पादन गर्न निर्देशन दिइएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्न निर्देशन दिइएको पौडेलले जानकारी दिए ।

Prabhu
Crest

सेवाग्राहीको आवत जावत सकेसम्म कम हुने गरी बीमा कम्पनीहरुले प्रदान गर्ने सेवाहरु यथासम्भव विद्युतीय माध्यमबाट गर्न गराउन निर्देशन दिएको हो । समितिले नियमित बैठक गोष्ठी समिनार तालिम जस्ता कार्यक्रमहरु सकेसम्म भर्चुअल माध्यमबाट आयोजना गर्न समितिले कम्पनीहरुलाई निर्देशन दिएको छ ।

कर्मचारीहरुमा संक्रमण भएको शंका लागेमा अविलम्ब परीक्षण गर्ने व्यवस्था गर्ने र संक्रमण देखिएका कर्मचारीलाई आइसोलेसन गर्ने तथा कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीलाई क्वारिन्टाइन गर्ने व्यवस्था गर्न समितिले निर्देशन दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS