IME Life
Beema Board

आइएमई लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले म्यादी बीमा अन्तर्गको मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका सुकदेव सिग्देलको परिवारलाई बीमा दाबी वापतको १४ लाख रुपैयाँ रकम हस्तान्तरण गरेको हो ।

रोजगाराको शिलशिलामा दुबईमा काम गर्दै आएका सिग्देलको असामायिक निधन भएको थियो । कम्पनीको दमौली शाखाले मृतक सिग्देलको श्रीमती अनिता पंगेनीलाई उक्र चेक हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

उक्त चेक हस्तान्तरण कार्यक्रममा कम्पनीका गणडकी प्रदेश प्रमुख सूर्य प्रसाद घिमिरे, शाखा प्रमुख पुरुषोतम पण्डित र चिफ एजेन्सी म्यानेनजरको उपस्थितमा उक्त चेक हस्तान्तरण गरिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS