IME Life

नेपाल बंगलादेश बैंकद्धारा दुर्घटना बीमा बापतको दाबी रकम हस्तान्तरण

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बंगलादेश बैंकले कर्मचारी बचत खाता खोल्ने ग्राहकको सुरक्षणका लागि गरिएको दुर्घटना बीमा बापतको दाबी रकम भुक्तानी गरेको छ ।

बैंकले स्व. भोजबहादुर बस्नेतकी श्रीमती पार्वती बस्नेतको दुर्घटना बीमाबापतको १५ लाख रुपैयाँ प्रदान गरेको हो ।

Prabhu
Crest

बस्नेतले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको श्रमिक भई काम गर्दा बैंकको बाह्रबिसे शाखामा खाता खोली कारोबार गर्दै आएका थिए । १५ लाख रुपैयाँको चेक बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठले बस्नेतकी श्रीमती पार्वतीलाई हस्तान्तरण गरे ।

हाल बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर तथा ८१ वटा एटिएमबाट बैंकिङ सुविधा दिँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS