SKIP THIS

GBIME
IME Life
Beema Board

आज सुन चाँदीको भाउमा सामान्य बृद्धि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज बिहिबार सुनको भाउ सामान्य बढेको छ । मङ्गलबार तोलाको ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै तेजाबी सुन पनि तोलामा २ सयले नै बढेर ८९ हजार ३५० रुपैयाँमा कारोबार भएको छ ।

Prabhu
Crest

आज चाँदीको भाउ ३० रुपैयाँले बढेर १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS