IME Life
Beema Board

मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडमा सर्वसाधारण शेयरधनीको तर्फबाट मन्दिरा आचार्य सञ्चालकमा निर्विरोध निर्वाचित भएकी छिन् । कम्पनीको चैत २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट आचार्य सञ्चालक पदमा निर्वाचित भएकी हुन् ।

हाल कम्पनीको सञ्चालक समिति अध्यक्ष श्याम प्रसाद साह र सञ्चालकहरु किशोरी साह, शिव प्रसाद साह, मनोज कुमार साह, मन्दिरा आचार्य र स्वतन्त्र सञ्चालमा केशवराज आचार्य रहेका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS