IME Life
Beema Board

एनआईसी एशिया लघुवित्तका सञ्चालक जोगाईको राजिनामा स्वीकृत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सञ्चालक निशान्त जोगाईले दिएको राजिनामा स्वीकृत भएको छ । कम्पनीको गत चैत २४ गते बसेको सञ्चालक समितिको बैठकले उनले सञ्चालक पदबाट दिएको राजिनामा स्वीकृत गरेको हो ।

उनले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको तर्फबाट कम्पनीको सञ्चालकमा प्रतिनिधित्व गर्दै आएका थिए ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS