IME Life
Beema Board

यी हुन् आज सर्वाधिक कारोबार गर्ने कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको तेस्रो दिन (नेप्से) परिसूचक १५.७२ अंकले बढेर २६७४.४६ मा पुगेको छ । आज सबैभन्दा धेरै कारोबार निफ्राको भएको छ । आज बैंकको ३९ करोड ८० लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।

त्यस्तै, चिलिमे हाइड्रोपावर कम्पनी, अपर तामाकोशी हाइड्रोपावर, हिमालयन डिष्टिलरी, हिमालयन जनरल इन्स्योरेन्स, नेपाल बैंक, अजोड इन्स्योरेन्स, बुटवल पावर कम्पनी, नेपाल दुरसञ्चार कम्पनी, रसुवागढी हाइड्रोपावर कम्पनीको सर्वाधिक कारोबार भएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS