IME Life
Beema Board

काठमाडौँ प्रवेश गर्ने नाकामा एन्टीजेन्ट परीक्षण गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अब उपत्यका प्रवेश गर्न अनिवार्य एन्टीजेन्ट परीक्षण गर्नुपर्ने भएको छ । नेपालमा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको कारण काठमाडौँ प्रवेश गर्ने नाकामा एन्टीजेन्ट परीक्षण गर्ने जनाएको छ ।

आइतबार बसेको जिल्ला कोभिड १९ संकट व्‍यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । अब काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन्ट परीक्षण गर्न हेल्थ डेस्कको व्‍यवस्था गर्ने समेत जनाएको छ ।

Prabhu
Crest

उक्त एन्टीजेन्ट किट स्वास्थ्य कार्यालयलाई उपलब्ध गराई एन्टीजेन्ट परीक्षणबाट रिपोर्ट नेगेटिभ देखिएको तर व्‍यक्तिमा लक्षण देखिइ शंकास्पद लागेमा पीसीआर टेस्टको स्वाब संकलन गरी पठाउन समेत समितिले आग्रह गरेको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS