IME Life
Beema Board

एनसीसी बैंकको डिबेन्चर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनसीससी बैंक लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई डिबेन्चर रजिष्ट्रार नियुक्त गरेको छ । सो सम्बन्धी बैंक र क्यापीटलबीच सम्झौता भएको छ । उक्त सम्झौतामा राजेश राज ढुंगेल (बरिष्ट प्रबन्धक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड) र सचिन्द्र ढुंगाना (सहायक महाप्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड) ले हस्ताक्षर गरेका हुन् ।

काठमाण्डौंको, बागबजार स्थित रजिष्ट्रर्ड कार्यालय रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड, कम्पनी ऐन, २०६३ अन्र्तगत दर्ता भई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ बमोजिम काम कारोवार गर्ने वित्तीय संस्था हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS