IME Life
Beema Board

सानिमा जनरल इन्स्योरेन्सले आधारभूत निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आधारभूत निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ। कम्पनीले जुम मार्फत उक्त कार्यक्रम संचालन गर्ने जनाएको छ।

कम्पनीले न्यूनतम एसएलसी/एस. इ.इ वा सो सरह परीक्षा उत्तीर्ण गरेका इच्छुक व्यक्ति वा संस्थाको प्रतिनिधिहरुलाई नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपि, पासर्पोट साइजको फोटो ४ प्रति फोटो कम्पनीको इमेलमा चैत्र ३१ गतेसम्ममा उपल्बध गराउन आग्रह गरेको छ ।

Prabhu
Crest

साथै कम्पनीले अभिकर्ता इजाजत पत्रको लागि ५ सय रुपैयाँ ग्लोबल आइएमई बैंकको डिल्लीबजारमा खाता नं K801010000010 मा जम्मा गराई कार्यक्रम उपस्थित हुने समयमा उक्त भौचर उपल्बध गराउन आग्रह गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS