IME Life
Beema Board

सर्वाधिक बढ्ने १० कम्पनीमध्ये ८ कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको अन्तिम कारोबारको अन्तिम दिन नेप्से परिसूचक १२ दशमलव ८८ अंकले बढेर २६३१ दशमलव ८९ अंकको विन्दुमा कायम भएको छ ।

आज सर्वाधिक बढ्ने १० कम्पनीमध्ये ८ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। साञ्जेल जलविधु्त्का लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने युनाईटेड फाइनान्स र लगाीकर्ताले ९ दशमलव ९५ प्रतिशतका दरले कमाएका छ।

Prabhu
Crest

वोमी लघुवित्त, एनआईसी एशिया लघुवित्त, अजोड इन्स्योरेन्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, साल्ट ट्रेडिङको सर्किट लेभलमा कारोबार भएको हो ।

त्यस्तै, रसुवागढी हाईड्रोपावर र महिला लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS