IME Life
Beema Board

नेप्से २१ अंकले घट्यो, साढे ६ अर्बमाथिको शेयर कारोबार हुँदा निफ्राको सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २१ दशमलव २९ अंकले घटेर २,५४८ दशमलव ९६ को विन्दुमा कायम भएको छ । आज ट्रेडिङ, होटल्स एण्ड टुरिजम र इन्भेटमेन्ट उपसूचक बढेका छन् भने बाँकि उपसूचक घटेका छन् । सबैभन्दा धेरै हाइड्रोपावर कम्पनी १ दशमलव ८९ प्रतिशतले घटेको छ ।

आज दिनभरिमा २ सय ८ वटा कम्पनीको १ करोड २५ लाख ४८ हजार १ सय ४६ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५० करोड माथिको कारोबार भएको छ । आज सबैभन्दा धेरै निफ्राको शेयर कारोबार भएको छ । आज कम्पनीको ८९ करोड ५० लाख रुपैयाँको शेयर करोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, अपर तामाकोशीको २६ करोड ७९ लाख रुपैयाँको शेयर करोबार भएको छ । आज सबैभन्दा धेरै चन्द्रागिरी हिल्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै नेपाल बङगलादेश बैंकका लगनाीकर्ताले ६ प्रतिशतभन्दा बढीको दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS