IME Life
Beema Board

नयाँ नक्सा अंकित एक रुपैयाँको सिक्का छाप्ने जिम्मा पोल्याण्डको कम्पनीलाई

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नयाँ नक्सा अंकित एक रुपैयाँको सिक्का डिजाइन, टकमरी तथा आपूर्ति गर्ने जिम्मा पोल्याण्डको मेन्निका पोल्स्काले पाएको छ । नेपाल राष्ट्र बैंकले ग्लोबल टेण्डर मार्फत उक्त कम्पनीलाई छनोट गरेको हो ।

सझौता अनुसार एक रुपैयाँ दरको ३० करोड थान सिक्का ५१ लाख १५ हजार युरोमा डिजाइन, टकमरी तथा आपूर्ति गर्नु पर्ने छ । मन्त्रिपरिषदले गत भदौमा लिम्पियाधुरा र लिपुलेक सहितको नयाँ नक्सा अंकित एक र दुई रुपैयाँको सिक्का छाप्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको थियो । राष्ट्र बैंकले मन्त्रिपरिषदको निर्देशन पछि दुई रुपैयाँको सिक्का छाप्न पनि यसै कम्पनीलाई गत महिना जिम्मा दिएको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS