IME Life
Beema Board

आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी कुन कुन हुन् ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेप्से ४१ दशमलव ३० अंकले बढेको छ। ६ वटा कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ । नेप्से सूचक १ दशमलब ६३ प्रतिशतले सुधार भएर २५७० दशमबल ७० अंकमा पुगेर रोकिएको छ ।

कारोबारमा साल्ट टे«डिङ कर्पोरेशन, जलविद्युत लगानी तथा विकास कम्पनी, चन्द्रागिरी हिल्स, आरएसडीसी लघुवित्त वित्तीय संस्था, माउन्टेट हाईड्रो नेपाल र कालिका पावर कम्पनीले सर्वाधिक कमाएका छन् ।

Prabhu
Crest

सभिल लघुवित्त वित्तीय संस्था, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट, वोमी माइक्रोफाइनान्स वित्तीय संस्था र निफ्राका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

त्यस्तै, रैराङ हाईड्रोपावर, अप्पर तामाकोशी, सान्जेन जलविद्युत कम्पनी, खानीखोला हाईड्रोपावर, जोशी हाईड्रोपावर, आँखु खोला जलविद्युत कम्पनी, अरुण भ्याली हाईड्रोपावर, जानकी फाइनान्स, सनराइज फस्ट म्यूचुअल फण्ड र माउन्टेन इनर्जी नेपालका लगानीकर्ताले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS