IME Life
Beema Board

आईएमई लाइफको बुटवलमा प्रदेश कार्यालय उद्घाटन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले बुटवलमा प्रदेश कार्यालयको उद्घाटन गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कबि फुयालले उक्त कार्यालयको उद्घाटन गरेका हुन् ।

सोही उद्घाटनको अबसर अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न भएको छ । सम्मान कार्यक्रममा आई.एम.ई.लाइफमा यो आर्थिक वर्षको अर्ध वार्षिक समिक्षामा राम्रो कार्य गर्ने ४५ जना अभिकर्तालाई सम्मान गरिएको हो ।

Prabhu
Crest

सम्मान कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत फुयाल, सहायक महाप्रबन्धक ऋषि भक्त ढकाल ,तालिम बिभाग प्रमुख शरद ढुङेल, प्रदेश कार्यालय बुटवलका राजेन्द्र पन्थी लगाएतको उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS