IME Life
Beema Board

नागरिक स्टक डिलरले ३९ कम्पनीमा मात्रै लगानी गर्न पाउने, कुन कुन परे लगानी गर्न योग्य कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नागरिक स्टक डिलरले धितोपत्र व्यावारी ‘स्टक डिलर’ कार्य सञ्चालन सम्बन्धी कार्यविधि अनुसार दोस्रो बजारमा सूचिकृत कम्पनी मध्ये ३९ कम्पनीमा मात्रै लगानी गर्न पाउने भएको छ । कार्यविधि अनुसार कम्पनीले लगानीयोग्य कम्पनीको सूचि तयार पारेको हो ।

Prabhu
Crest

कार्यविधि अनुसार कारोबार योग्य कम्पनी छनोट गर्दा विगत तीन वर्षदेखि नाफामा रहेको कम्पनी हुनु पर्नेछ । त्यस्तै लगानीकर्ताहरुको संख्या कम्तिमा १० हजार हुनु पर्छ । चुक्ता पुँजी २० करोड रुपैयाँ भन्दा बढि हुनका साथै विगत एक वर्षको कारोबार दिन मध्ये कम्तिमा ८० प्रतिशत दिनमा कारोबार भएको हुनु पर्छ । यस्तो कार्यविधिका कारण अधिकाम्स लघुवित्त वित्तीय संस्थाहरु लगानी गर्न अयोग्य भएका छन् ।

यस कार्यविधि अनुसार सूचिकृत २६ वटै बाणिज्य बैंक लगानी योग्य कम्पनी हुन सफल भएका छन् । त्यस्तै विकास बैंकहरु मध्ये ७ वटा मात्रै लगानी योग्य भएका छन् । स्टक डिलरले एक्सेल, गरिमा, ज्योति, कामना, मितेरी, मुक्तिनाथ र साइन रेसुङ्गामा लगानी गर्न सक्ने छ ।

माइक्रोफाइनान्स मध्ये ४ वटा मात्रै लगानीयोग कम्पनीको सूचिमा परेका छन् । स्टक डिलरले छिमेक लघुवित्त, आरएमडिसी, आरएसडिसी र साना किसान विकास लघुवित्तमा लगानी गर्ने पाउने भएको छ । अन्य अन्तर्गतको नेपाल टेलिकम र होटल समुहको तारागाउँ रिजेन्सीमा लगानी गर्न सक्ने छ

नागरिक स्टक डिलर

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS