IME Life
Beema Board

साल्ट ट्रेडिङ र चन्द्रागिरी सहित सर्वाधिक धेरै कमाउने १० कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मंगलबार सर्वाधिक धेरै साल्ट ट्रेडिङ , चन्द्रगिरी, रसुवागढी हाइड्रोपावर, कालिका पावर, सान्जेन जलविदयुत, ओमी माइक्रोफाइनान्स, अपर तामाकोशी र रैराङ हाइड्रोपावरका शेयरधनीले ९ प्रतिशत भन्दा धेरैले आर्जन गरेका छन् ।

साल्ट ट्रेडिङको शेयर मूल्यमा पछिल्लो समय लगातार बढिरहेको छ । सर्वसाधारण समुहमा एकदमै कम शेयर रहेको साल्ट ट्रेडिङको दोस्रो बजारमा लगातार बढिरहेको छ । डेड वर्ष अगाडिसम्म १५० रुपैयाँ भन्दा तल कारोबार भैरहेको कम्पनीको शेयर ११ हजार ५५० रुपैयाँ पुगिसकेको छ ।

Prabhu
Crest

दुई महिना अगाडि प्राथमिक शेयर निष्काशन गरेको चन्द्रागरी हिल्सको शेयरमा पछिल्लो १६/१७ दिनदेखि लगातार सर्किट लागिरहेको छ । कम्पनीको शेयर मूल्य १७१९ रुपैयाँ पुगिसकेको छ । दोस्रो बजारमा १८ करोड रुपैयाँ मात्रै फ्लट रहेको कम्पनीको शेयर मूल्य बढाउन सकिने भन्दै ठुला साना खेलाडी नै लागिरहेका छन् ।

नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको अपर तामाकोशी, रसुवागढी र सान्जेन जलविद्युत आयोजनाको निर्माण कार्य सकिन लागेको समाचारले दोस्रो बजारमा मूल्य बढाइरहेको छ । राष्ट्रिय गौरवको आयोजना अपर तामाकोशीको निर्माण कार्य सकिएर राष्ट्रिय प्रसारण लाइनमा जोडिने वित्तीकै कम्पनीले राम्रो नाफा आर्जन गर्न सक्ने र मूल्य माथि पुग्ने लगानीकर्ताको विश्लेषण छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS