IME Life
Beema Board

प्रिमियर इन्स्योरेन्सको ११.५ प्रतिशत नगद लाभांस आजसम्म शेयर किन्नेले पाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले घोषणा गरेको ११.५ प्रतिशत नगद लाभांस आजसम्म शेयर खरिद गर्नेले प्राप्त गर्न सक्ने छन् । कम्पनीले चैत २३ गते २७ औ वार्षिक साधारणसभा गर्दै छ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको हो । बुक क्लोज भोलि बुधबारदेखि हुने भएकाले आजसम्म कायम शेयरधनीले प्रस्तावित लाभांस प्राप्त गर्नुका साथै साधारणसभामा भाग लिन पाउने छन् ।

Prabhu
Crest

सभामा लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६ /७७ को नाफा, नोक्सान, हिसाब, वासलात तथा नगद प्रवाह विवरण पारित गर्ने प्रस्ताव रहेको छ ।

त्यस्तै, सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने, कम्पनीको नियमावीमा संशोधन गर्ने लगायतका प्रस्ताव छन्

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS