IME Life
Beema Board

राष्ट्रिय बीमा संस्थानले लगानी योग्य रकम मुद्दती निक्षेपमा लगानी गर्न बैंकहरुलाई आह्वान

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले आफ्नो लगानी योग्य रकम मुद्दती निक्षेपमा लगानी गर्न आह्वान गरेको छ । संस्थाले लगानी योग्य रकम मुद्दती निक्षेपमा लगानी गर्ने सम्बन्धी प्रस्तावका लागि बाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुहरुलाई आह्वान गरेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले आजदेखि चैत १२ गतेसम्म संस्थानको प्रधान कार्यालयको वित्त व्यवस्थापन विभागमा प्राप्त हुने गरि आवस्यक विवरण उल्लेख गरी हालै प्रकाशित वित्तीय विवरणल संलग्न राखी त्रैमासिक, अर्धवार्षिक र वार्षिक अवधिका लागि गोप्य सिलबन्दी प्रस्ताव पेश गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS