IME Life
Beema Board

इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालको दोस्रो वार्षिक साधारणसभा चैत ३० गते

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालले चैत ३० गते दोस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ । चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले मिति सहित नारायणचौर नक्सालमा साधारणसभा गर्ने निर्णय गरेको हो ।

साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७६/७७ को वार्षिक लेखापरिक्षण प्रतिवेदन पेश गर्ने सामान्य प्रस्ताव रहेको छ । लेखापरिक्षकले तयार पारेको लेखापरिक्षण प्रतिवदेन साधारणसभाबाट पारित गर्ने कार्य सूचि रहेको छ । लेखापरिक्षण समितिको सुझाव अनुसार चालु आर्थिक वर्ष २०७७/७८ का लागि पनि आर.एच.के एण्ड एसोसिएटस रामहरि कंडेललाई पुन नियुक्तिका लागि अनुमोदन गर्ने प्रस्ताव छ ।

Prabhu
Crest

रिक्त रहेको दुई सञ्चालक समिति सदश्यमा बाँकी कार्यकालका लागि मनोनयन गर्ने विशेष प्रस्ताव साधारणसभामा लगिने भएको छ ।

इन्स्टिच्युटको शेयरधनीहरुमा बीमा समिति, २० वटा निर्जीवन बीमा कम्पनी, १८ जीवन बीमा कम्पनी र नेपाल पुनर्बीमा कम्पनी रहेको छ । इन्स्टिच्युटको सञ्चालक अध्यक्ष बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल रहेका छन् भने सञ्चालक सदश्यमा दिप प्रकाश पाण्डे र विजय बहादुर शाह रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS