IME Life
Beema Board

रिलायबल नेपाल लाइफद्धारा बीमा दाबी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले चिज कुमार श्रेष्ठको परिवारलाई उक्त बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले एक कार्यक्रम आयोजना गरि मृतक श्रेष्ठको परिवारलाई ६ लाख ४० हजार रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको हो ।कम्पनीका दमौली शाखाका शाखा प्रमुख जगदिश काफलेले बीमतहरुलाई समयमा नै दाबी भुक्तानी गर्नु कम्पनी दायित्व भएको हुँदा कम्पनीको निति अनुरुप समयमानै दाबी भुक्तानी गरिएको बताए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS