IME Life
Beema Board

रिलायवल नेपाल लाइफद्वारा बीमा दाबी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भक्तपुर शाखाले बीमित विनोद फुयालको घरमै गएर घातक रोग को दाबी भुक्तानी गरेको छ ।

चुडाल २ भक्तपुर निवासी ४५ वर्षिय विमित विनोद फुयालले २०७६ साल फागुन महिनामा रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भक्तपुर शाखामा २ लाख रुपैयाँको बीमाङ्क रकम रहेको रिलायवल सुलभ जिवन विमा योजना गनैुभएको थियो ।

Prabhu
Crest

उहाँको आन्द्रामा घातक रोग क्यान्सर लागेपछि कम्पनीले बीमितको घरमै गएर २ लाख रmपैयाँको दावी फछ«ौट हस्तान्तरण गरेको हो। कम्पनीले सवै प्रकारको क्यान्सर लगायत १५ वटा घातक रोगको सुविधा विमांक रकम वरावर भुक्तानी गर्दछ ।

एक कार्यक्रमको आयोजना गरी फुयालकोे घरदैलौमा पुगि वाग्मती प्रदेशका रिजनल म्यानेजर राजकुमार गिरी शाखाका शाखा प्रबन्धक सुनिता थिङले २ लाख दावी रकम हस्तान्तरण गरेको थियो ।

उक्त कार्यक्रममा प्रदेशका रिजनल म्यानेजर गिरीले जिवन बिमा भनेको वचत र सुरक्षा भयकोले ,घातक रोग लागेमा आफैलाई ,जोखिम भए परिवारलाई हुने हुदा सवैलाई जिवन बिमा गर्न आग्रह गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS