IME Life
Beema Board

बैवाहिक बर्षगाँठमा २० लाखको पोलिसी उपहार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जन्मदिन, बिवाहमा बीमा पोलिसी दिने प्रचलन बढेको छ । जन्मदिन, विवाह जस्ता शुभ दिनहरुमा परम्परागत प्रणालीअनुसार सुन, चाँदी, हार जस्ता बहुमुल्य चिज उपहार दिने प्रचलनलाई तोड्दै पछिल्लो समय उपहार स्वरुप बीमा पोलिसी दिने प्रचलन चलेको छ ।

यसैसन्दर्भमा सितापाईलाका मोढ राज मरहथाले आफ्नो २७ औ बैवाहिक बर्षगाँठको अवसरमा श्रीमती सुशीला पोखरेललाई उपहार स्वरुप बीमा पोलिसी दिएका छन् । उनले आइएमई लाइफ इन्स्योरेन्स कंलकी शाखाबाट २० लाख रुपैयाँ बराबरको सरल सार्वधिक बीमा पोलिसी उपहार स्वरुप दिएका हुन् ।

Prabhu
Crest

कंलकी शाखाका शाखा प्रमुख कपिल राज भुसाल र एजेन्सी म्यानेजर राम कुमार मिजारले सयुंक्त रुपमा उक्त पोलिसी हस्तान्तरण गरेका हु्न्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS