IME Life

शेयर बजार घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA

काठमााडैं । आज शेयर बजार २१ दशमलव ५८ अंकले घटेको छ । आज सबैभन्दा धेरै चन्द्रागिरी हिल्सका लगानीकर्ताले ९ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् । नेपाल हाइड्रो डेभलपरका लगानीकर्ताले ९ दशमलव ८३ प्रतिशतका दरले कमाएका छन् । रैराङ हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले ९ दशमलव ६९ प्रतिशतका दरले कमाएका छन् ।

एक्सेल डेभलपमेन्टका लगानीकर्ताले ७ दशमलव १४ प्रतिशतका दरले कमाएका छन् । नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ६ दशमलव ५४ प्रतिशतका दरले कमाएका छन् । युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ५ दशमलव ११ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

त्यस्तै, रिलायन्स फाइनानस् कम्पनी, अपर तामाकोशी, हिमालयन पावर पार्टनर लगायतका लगानीकर्ताले कमाएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS