SKIP THIS

GBIME
IME Life
Beema Board

सपोर्ट लघुवित्तको साधारण सभा चैत २० गते

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारण सभा चैत २० गते गर्ने भएको छ । उक्त सभा बिहान ९ बजे होटल इस्टर्न प्यालेस प्राली इटहरीमा गर्ने संस्थाले जनाएको छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने समेत प्रस्ताव रहेको छ ।

Prabhu
Crest

सभाको विशेष प्रस्तावमा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार ‘घ’ वर्गका वित्तीय संस्थाको शाखालाई राष्ट्रिय स्तरमा स्तरोन्नति नभएसम्म एक प्रदेशमा कार्यरत रहनु पर्ने निर्देशन बजमोजिम यस संस्थाको प्रदेश नं ३ मा रहेको तीन शाखा कार्यालयहरु विक्री बन्द स्थानान्तरण गरी प्रादेशिक रुपमा कार्य गर्न तथा उक्त कार्य सम्पन्न गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ ।

यस कम्पनी तथा अन्य कुनै पनि उपयुक्त लघुवित्त कम्पनी एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने भई जाने सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेण्डा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS