SKIP THIS

GBIME
IME Life
Beema Board

नेपाल इन्फ्रास्ट्रक्चर बैंक तेश्रो वर्षमा प्रवेश

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड दोश्रो वर्ष पूरा गरी तेश्रो वर्षमा प्रवेश गरेको छ । तेश्रो वर्षमा प्रवेश गरेको अवसरमा बैंकले निरन्तर विश्वास गर्ने शेयरधनीहरू, कुशल मार्ग निर्देशन प्रदान गर्ने नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, बीमा समिति लगायत सम्पूर्ण नियमनकारी निकायहरू, ग्राहकहरू, सञ्चारकर्मी एवं शुभेच्छुकहरू प्रति हार्दिक आभार प्रकट गरेको छ ।

बैंकले आगामी दिनमा उच्च व्यावसायिक अभ्यास तथा अनुपातलाई मूल मन्त्र बनाउँदै बैंकको उद्देश्य अनुरूप मुलुकको पूर्वाधार विकासमा अझ उत्कृष्ट योगदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS