IME Life
Beema Board

महुली लघुवित्तको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । महुली लघुवित्तको लाभांश स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले संस्थाको माघ २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशतल हुन आउने ३ करोड ७३ लाख २४ हजार बराबरको बोनश शेयर र १ दशमलव ०५ प्रतिशतले हुन आउने १९ लाख ५९ हजार ५ सय १० रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।सोहि प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको हो ।

संस्थाको उक्त लाभांश आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS