IME Life
Beema Board

चैत ३ गतेदेखि नारायणी डेभलपमेन्ट बैंकको नबिकेको हकप्रद शेयर लिलामीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले चैत ३ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्न भएको छ । बैंकले यसअघि लगानीकर्तालाई माघ १३ गतेदेखि फागुन ३ गतेसम्म १ः१ को अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

बैंकले संस्थापक तर्फको १५ हजार ९७४ र सर्वसाधारण समूहको ६ हजार ५८३ कित्ता ९२स्१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्दा बाँकी रहेको ११६ कित्ता शेयर चैत ३ गतेदेखि विक्री गर्ने भएको हो ।

Prabhu
Crest

लगानीकर्ताहरुले उक्त शेयरमा चैत ३ गतेदेखि चैत १० गतेसम्म न्यूनतम एक सय कित्तादेखी अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिनुपर्नेछ । शेयरको न्यूनतम मूल्य एक सय रुपैयाँ तोकिएको छ । त्यसैले बोलपत्र पेश गर्दा लगानीकर्ताले सो भन्दा बढी मूल्यको राखेर पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड जमल काठमाडौँ, नारायणी डेभलपमेन्ट बैंकको केन्द्रिय तथा शाखा कार्यालयहरु र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि(आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

7____.indd

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS