IME Life
Beema Board

महालक्ष्मी विकास बैंकको एजिएम चैत १३ गते, प्रस्तावित लाभांश पारित हुने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले चैत १३ गते १९औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले उक्त सभा आफ्नै रजिष्टर्ड कार्यालय, दरबारमार्ग, काठमाडौंमा बिहान १० बजे गर्ने जनाएको छ । सभा भर्चुअल माध्यमबाट गर्ने बैंकले जानकारी दिएको छ ।

सभामा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तपूँजीको ८ दशमलव ८० प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव ४६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

Prabhu
Crest

सभामा कम्पनीको शेयर स्वामित्व परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने, सहायक कम्पनी स्थापना गरी विभिन्न थप सेवा प्रवाह गर्न सक्ने गरी नियमावलीमा संशोधन गर्ने प्रस्ताव रहेको छ ।

बैंकले साधारण सभा र लाभांश प्रयोजनका लागि चैत ३ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीको छ । त्यसैले चैत २ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS