IME Life

नेप्से ९० अंकले बढ्दा सबै उपसूचकमा छायो हरीयाली

SPIL
NIC ASIA

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ९० दशमलव ६७ अंकले बढेर २५०६ दशमलव ६८ को विन्दुमा कायम भएको छ । आज सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ।

बिहिबार २ सय ६ सय वटा कम्पनीको १ करोड ६६ लाख २२ हजार ७ सय ६३ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै निफ्राको ५३ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, शिखर इन्स्योरेन्सको २४ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

चन्द्रागिरी हिल्स, लिवर्टी इन्र्जी, सूर्योदय लघुवित्तका लगानीकर्ताले सर्वाधिक धेरै १० प्रतिशतले कमाएका छन् भने किसान लघुवित्त वित्तीयका लगानीकर्ताले ८ दशमलव १६ प्रतिशतले कमाएका छन् ।

एनएमबि ५० का इकाईधनीले ३ दशमलव ४५ प्रतिशतले गुमाएका छन् भने आईसीएफसीे फाइनान्सका ऋणपत्रधनीले १ दशमलव ७६ प्रतिशतले गुमाएका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS