IME Life

निर्धन उत्थान लघुवित्तले महिला समुहलाई दियो व्यवसायिक तालिम

SPIL
NIC ASIA

काठमाडौं । निर्धन उत्थान लघुवित्तले फागुन १७ गते देखि १९ गते सम्मसिराहा जिल्लाको हुलाकीटोल ४, लाहानका महिला समूहका ग्राहक सदस्यहरु मध्येका ३२ जना विपन्न ग्राहक सदस्यहरुलाई ब्यावसायिक भैंसीपालन तालिम दिएको छ । उक्त तालिममा प्राविधिक ज्ञान, लघुबीमा, खर्च मूल्यांकन तथा व्यवस्थापन, नाफा नोक्सानको हिसाब राख्ने लगायत लघुवित्तको बारेमा विस्तृत जानकारी दिएको थियो ।

कार्यक्रममा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड लाहान शाखाका शाखा प्रबन्धक सुनिल कुमार सिंहले प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्तको शुभकामना सन्देश सुनाएका थिए ।

Prabhu
Crest

कार्यक्रममा बोल्दै सहभागीहरुको तर्फबाट संगीता यादवले आयोजकहरुलाई धन्यवाद दिनुभयो । तालिमका सहभागीहरुले ब्यावसायिक रुपमा भैंसीपालन गर्ने लगायत आम्दानी खर्चको हिसाब राख्ने सम्बन्धमा समेत तालिम दिइएको हुँदा उपरोक्त तालिम आफूहरुलाई ज्यादै लाभदायी हुने बताए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS