IME Life
Beema Board

स्वावलम्बन लघुवित्तको साधारण सभा चैत ११ गते, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ११ गते १९औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा सभा गर्ने निर्णय गरेको हो । संस्थाले अम्रपाली ब्यांक्वेट बालुवाटार, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने बताएको छ ।

सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई १९ दशमलव ००५७ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) गरी कुल २० दशमलव ००५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

सभाले अन्य प्रस्तावमा कम्पनीको रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावली संशोधन गर्ने, सर्वसाधारण तर्फको सञ्चालक पद संख्या १ मा पूर्ण अवधिको लागि सञ्चालक नियुक्त गर्ने प्रस्ताव रहेको छ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि फागुन २८ गतेदेखि चैत ११ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा फागुन २७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभाभा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS