IME Life
Beema Board

चैत्र ३ गतेदेखि दुई लघुवित्तले एकीकृत कारोबार शुरु गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र ३ गते मंगलबारदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् ।

मर्जर पश्चात वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार हुने संस्थाले जनाएको छ । दुवै संस्थाको पुस २८ गते सम्पन्न साधारण सभाले एक आपसमा मर्जरमा जाने प्रस्ताव पारित गरेका थिए ।

Prabhu
Crest

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई स्वीकृती प्रदान गरिसकेको छ । कम्पनी रजिष्ट्रार कार्यालयले पनि स्वीकृती प्रदान गरिसकेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS