IME Life
Beema Board

प्राइम कमर्सियल बैंकको ऋणपत्र निष्काशन मिति परिवर्तन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्र निष्काशन तथा विक्री खुला गर्ने मिति परिवर्तन भएको छ । कम्पनीले फागुन १९ गतेदेखि विक्री खुला गर्ने भनिएको ऋणपत्रको निष्काशन मिति भई अब फागुन २८ गतेबाट खुला गर्ने जनाएको छ । कम्पनीले ‘८ दशमलव ७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ निष्काशन गर्न लागेको हो ।

कम्पनीले ८ दशमलव ७५ प्रतिशत व्याजदरको ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमध्ये २ अर्ब १० करोड बराबरको २१ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी १ अर्ब ४० करोड बराबरको १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा विक्री गर्न लागेको हो ।

Prabhu
Crest

८ वर्ष अवधिको उक्त ऋणपत्रमा सो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । ऋणपत्रको निष्काशन तथा विक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सक्नेछन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS